दफा २५
प्रमाणपत्र दिने
परिषद्ले यस परिच्छेद बमोजिम लिएको परीक्षा उत्तीर्ण भएको व्यक्तिलाई तोकिए बमोजिम प्रमाणपत्र दिनेछ ।