दफा २१
प्रमाणपत्र नलिई छापाखाना संचालन गरेमा
(१) कसैले दफा ३ बमोजिम प्रमाणपत्र नलिई
छापाखाना संचालन गरेमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई दश हजार रु
(२) कसैले दफा ३ को उपदफा (४) बमोजिम परिवर्तन भएको विवरण नसच्याई
छापाखाना संचालन गरेमा स्थानीय अधिकारीले त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँसम्म जरिवाना
गर्न सक्नेछ ।