दफा २३
प्रमाणपत्र रद्द गर्ने
धोका वा गल्तीले कुनै व्यक्तिको नाम संस्थाको सदस्यतामा दर्ता हुन गएको कुरा जानकारी हुन आई जाँचबुझ गर्दा सो कुरा साँचो ठहरिन आएमा परिषद्ले त्यस्तो व्यक्तिको सदस्यता दर्ता प्रमाणपत्र तथा पेशागत प्रमाणपत्र पाएको भए सो समेत रद्द गर्न सक्नेछ र सोको सूचना पत्रपत्रिकामा प्रकाशित गर्नु पर्नेछ ।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
परिच्छेद - ७
दफा २८: पेशागत प्रमाणपत्रदफा २८क: लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्नेदफा २९: लेखा परीक्षण सेवा प्रदान गर्न नपाउनेदफा ३०: दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्थादफा ३०क: लेखापरीक्षण गर्न पाउने हददफा ३०ख: पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्नेदफा ३१: प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरुदफा ३२: नामावली प्रकाशित गर्नेदफा ३३: शुल्क बुझाउनु पर्ने