दफा १६
प्रमुख आयुक्त
(१) प्रमुख आयुक्तको पदावधि चार वर्षको हुनेछ ।
(२) प्रमुख आयुक्तको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
नेपाल स्काउट ऐन, २०५०