दफा १३
प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रमुख कार्यकारी अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क)बोर्डको बैठकमा पेश गरिने प्रस्तावहरूको सूची तयार गर्ने,
(ख)परियोजना स्वीकृतिका लागि बोर्ड समक्ष पेश गर्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने,
(ग)बोर्डबाट भएका निर्णय निर्देशन कार्यान्वयन गर्ने गराउने,
(घ)बोर्ड तथा कार्यालयको वार्षिक बजेट र कार्यक्रम तयार गर्ने र स्वीकृतिका लागि बोर्ड समक्ष पेश गर्ने,
(ङ)बोर्डबाट कार्यान्वयनको लागि स्वीकृत परियोजनाहरूको कार्यान्वयनको अनुगमन, समीक्षा, मूल्याङ्कन गर्ने,
(च)बोर्डले तोकेका अन्य कार्यहरु गर्ने।