दफा ८
प्रमुख कार्यकारी अधिकृतको पद रिक्त हुने अवस्था
प्रमुख कार्यकारी अधिकृतको पद देहायको अवस्थामा रिक्त भएको मानिनेछ:-
(क) दफा ७ को उपदफा (६) बमोजिम निजलाई हटाएमा,
(ख) दफा ७ को उपदफा (७) बमोजिमको अयोग्यता सिर्जना भएमा,
(ग) निजको पदावधि समाप्त भएमा,
(घ) निजले दिएको राजिनामा स्वीकृत भएमा, वा
(ङ) निजको मृत्यु भएमा ।
(क) दफा ७ को उपदफा (६) बमोजिम निजलाई हटाएमा,
(ख) दफा ७ को उपदफा (७) बमोजिमको अयोग्यता सिर्जना भएमा,
(ग) निजको पदावधि समाप्त भएमा,
(घ) निजले दिएको राजिनामा स्वीकृत भएमा, वा
(ङ) निजको मृत्यु भएमा ।