दफा १६
प्रमुख
मन्त्रालयले नेपाल कृषि सेवा, बाली संरक्षणको क्षेत्रमा कार्यरत राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई जीवनाशक विषादीको पञ्जीकरण तथा व्यवस्थापन प्रमुखको पदमा काम गर्ने गरी तोक्न सक्नेछ।