नियम ११
प्रयोग भएको (प्रेस्क्रिप्शन फिल्ड) छाप लगाउनु पर्ने

समूह “क” अन्तर्गतको कुनै औषधि चिकित्सकको प्रेस्क्रिप्शन बमोजिम कसैले बिक्री–वितरण गर्दा सो प्रेस्क्रिप्शन मा “प्रयोग भएको (प्रेस्क्रिप्शन फिल्ड)” भन्ने शब्दहरू भएको छाप लगाउनु पर्नेछ ।