नियम १५
प्रयोगशालाको अभिलेख
कुनै पदार्थ र त्यसको उत्पादन प्रक्रियाको आवश्यक जाँचबुझ वापरीक्षणको लागि परिषद्बाट मान्यता प्राप्त सरकारी वा गैर सरकारी प्रयोगशालाहरूको नामावली सहितको अभिलेख कार्यालयले राख्नु पर्नेछ ।