दफा ३५
प्रवक्ता तोक्नु पर्ने
(१) प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवंकार्यालयले आफ्नो मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयको कामकारबाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिनमन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयको कुनै अधिकृतलाई प्रवक्तातोक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको प्रवक्ताको काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको प्रवक्ताको काम कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।