अनुसूची २
प्रवेशपत्र
अनुसूची–२
(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
बाँके राष्ट्रिय निकुञ्ज
प्रवेशपत्र
क्र.सं. मितिः–
१. प्रवेशपत्र लिने व्यक्तिको नामः
२. ठेगानाः
३. राष्ट्रियताः
४. प्रवेशद्वारः
५. प्रवेश गर्ने दस्तुरः
६. प्रवेश गर्ने मितिः
७. प्रवेशपत्र बहाल रहने अवधिः
…………………………………….
प्रवेशपत्र प्रदान गर्नेको दस्तखत
द्रस्तव्यः–
(१) यो प्रवेशपत्र अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाइने छैन ।
(२) निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ को पालना गर्नु पर्नेछ ।