दफा १६
प्रशासनिक खर्चका लागि रकम उपलब्ध गराउने
नेपाल सरकारले प्राधिकरणको प्रशासनिक खर्चको लागि आवश्यक रकम वार्षिक रुपमा उपलब्ध गराउनेछ ।
भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२