दफा १९
प्रशिक्षण सामग्री
: प्रतिष्ठानको प्रशिक्षण कार्यक्रमहरुको लागि नेपालको आर्थिक, सामाजिक, राजनैतिक एवं सांस्कृतिक परिपे्रक्ष्यमा मेल खाने र सैद्धान्तिक दृष्टिकोणबाट उपयोगी हुने प्रशिक्षण सामग्रीहरुको व्यवस्था गरिनेछ ।