नियम ६
प्रसूति सेवा
(१) प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले चौबिसै घण्टा आकस्मिक प्रसूति सेवा प्रदान गर्नु पर्नेछ ।
(२) प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाले प्रसूति सेवा प्रदान गर्नु अघि प्रसूति सेवासँग सम्बन्धित सम्पूर्ण सूचना सेवाग्राहीलाई दिनु पर्नेछ ।
(३) प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि आलोपालोको व्यवस्था गर्नु पर्नेछ र त्यस्तो आलोपालोको व्यवस्था नभएमा आकस्मिक प्रसूति सेवामा काम गर्ने स्वास्थ्यकर्मीलाई सम्भव भएसम्म आवासको व्यवस्था गर्नु पर्नेछ।