नियम १३
प्रस्ताव आव्हान गर्ने
नियम १२ बमोजिम संक्षिप्त सूची तयार गरेपछि मन्त्रालयले
देहायका कुराहरु खुलाई सो सूचीमा परेका व्यक्तिहरुबाट प्रस्ताव आव्हान गर्नु पर्नेछ ः–
(क) प्रस्ताव सम्बन्धी कागजात खरिद गर्ने मन्त्रालय र सो वापत लाग्ने दस्तुर,
(ख) प्रस्ताव पठाउनु पर्ने तरिका, अन्तिम मिति, समय र स्थान,
(ग) प्रस्ताव खोल्ने मिति, समय र स्थान,
(घ) प्रस्ताव मूल्याङ्कनका आधार,
(ङ) प्रस्ताव उपर निर्णय गरिने अनुमानित मिति,
(च) अन्य आवश्यक कुराहरु ।