नियम ६४
प्रस्तावको सम्बन्धमा अपनाइने कार्यप्रणाली
यस नियमावलीको अन्य परिच्छेदहरू अन्तर्गत ल्याइने प्रस्तावको सम्बन्धमा सोही परिच्छेदमा लेखिए बमोजिमको कार्यप्रणाली अपनाइनेछ र उक्त परिच्छेदहरूमा नलेखिएका कुराहरूको हकमा यस परिच्छेद र परिच्छेद–१० मा लेखिएका कुराहरू लागू हुनेछन् ।