Preamble
प्रस्तावना

सर्वसाधारण जनताको सुविधा कायम राख्न शाही नेपाल वायुसेवा निगम ऐन, २०१४लाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।