Preamble
प्रस्तावना
ः राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।