Preamble
प्रस्तावना
: राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ ।