Preamble ०
प्रस्तावना
: बदलिंदो समाजको आवश्यकता अनुसार दर्ता गरी विवाह हुन सक्ने र विवाहलाई दर्ता गरी कानूनी निश्चितता प्रदान गर्न सकिने गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।