केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३
Preamble ०
प्रस्तावना
ः केही सार्वजनिक लिखतहरुको प्रमाणीकरण कार्यविधि सम्बन्धी प्रचलित कानूनलाई समयानुकूल संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएकोछ ।
केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३
दफा - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा - २
दफा २: परिभाषा
दफा - ३
दफा ३: ऐनको प्रमाणीकरण कार्यविधि
दफा - ४
दफा ४: संघीय-संसदद्वारा पारित प्रस्तावको प्रमाणीकरण
दफा - ५
दफा ५: अध्यादेश प्रमाणीकरणको कार्यविधि
दफा - ५क
दफा ५क: राष्ट्रपतिबाट जारी हुने आदेश, अधिकारपत्र, सूचनाको प्रमाणीकरण ः
दफा - ६
दफा ६: नियम, आदेश, अधिकारपत्रको प्रमाणीकरण आदि
दफा - ७
दफा ७: नेपाल सरकारको अन्य सार्वजनिक लिखतको प्रमाणीकरण
दफा - ८
दफा ८: संविधान तथा अन्य प्रचलित कानून बमोजिम हुने नियुक्तिको प्रमाणीकरण
दफा - ९
दफा ९: आदेशको प्रमाणीकरण
दफा - १०
दफा १०: संवैधानिक निकायले बनाउने नियम, विनियम वा निर्देशिकाको प्रमाणीकरण
दफा - ११
दफा ११: अन्य सार्वजनिक लिखतको प्रमाणीकरण
दफा - १२
दफा १२: अन्य प्रचलित कानून बमोजिम प्रमाणीकरण हुने विषयमा असर नपर्ने
दफा - १३
दफा १३: सार्वजनिक लिखतको राष्ट्रिय अभिलेख राख्नु पर्ने
दफा - १४
दफा १४: दण्ड सजाय
दफा - १५
दफा १५: सरकारवादी मुद्दा हुने
दफा - १६
दफा १६: नियम बनाउने अधिकार
दफा - १७
दफा १७: खारेजी र बचाउ
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना