Preamble
प्रस्तावना
:नेपालमा बालकहरुलाई विफर आउन नदिनका लागि अनिवार्य रुपले खोपाउने व्यवस्था गर्न वान्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेकोछ ।