Preamble ०
प्रस्तावना
ः सार्वजनिक संस्थानहरूको प्रतिस्पर्धा तथा व्यवसायिकता अभिवद्धि गर्दै समन्वयात्मक ढङ्गबाट सञ्चालन गर्ने सम्बन्धमा सार्वजनिक संस्थान निर्देशन बोर्डको गठन तथा कार्य सञ्चालन गर्न वाञ्छनीय भएकोले नेपाल सरकारले देहायको आदेश जारी गरेको छ ।