दफा ४५
प्राथमिकतामा हेरफेर
यस ऐनअन्तर्गत प्राथमिकता पाउने हक भएको व्यक्तिले त्यस्तो प्राथमिकता परिवर्तन गर्न वा परित्याग गर्न मन्जूर गर्न सक्नेछ । यस्तो सम्झौताको सम्बन्धमा सूचना दर्ता गरिरहनु पर्ने छैन ।