दफा १८
प्राधिकरणको संगठनिक संरचना र दरबन्दी

प्राधिकरणका कर्मचारीकोदरबन्दी र कार्य बिवरण निर्देशक समितिबाट स्वीकृत सांगठनिक संरचना र बजेटको परिधिभित्र रही कार्यकारी समितिले तोके बामोजिम हुनेछ।