नियम
प्रारम्भिक छानवीन गर्ने

नियम ३ वा ४ बमोजिम सूचना संकलन वा उजुरी प्राप्त भएपछि केन्द्रले त्यस्तो सूचना वा उजुरी उपर आवश्यक जांँचबुझ वा प्रारम्भिक छानवीन गरी कारबाही अघि बढाउनु पर्नेछ ।