नियम १३
प्राविधिक परीक्षण गर्ने

केन्द्रले सरकारी कार्यालय वा सार्वजनिक संस्थाबाट निर्माण वा सञ्चालन गरिने आयोजनाको आवश्यकतानुसार प्राविधिक परीक्षण गर्नेछ ।