नियम ९
प्राविधिक समितिको गठन
(१) आयोजनाको छनौट गरी समिति समक्ष सिफारिस गर्ने काम समेतको लागि देहाय बमोजिमको एक प्राविधिक समिति रहनेछः –
(क) सचिव, शान्ति तथा पुनर्निर्माण मन्त्रालय –अध्यक्ष
(ख) सह–सचिव, अर्थ मन्त्रालय –सदस्य
(ग) सह–सचिव, राष्ट्रिय योजना आयोग –सदस्य
(घ) ……………….
(ङ) ……………….
(च) सह–महालेखा नियन्त्रक, महालेखा नियन्त्रकको कार्यालय -सदस्य
(च१) मन्त्रालयको लैङ्गिक कार्यक्रम सम्बन्धी काम गर्ने अधिकृत –सदस्य (छ) मानव अधिकार तथा महिला विकाससंग सम्बन्धित संस्था, नागरिक समाज, समुदायमा आधारित संस्था, गैर सरकारी संस्था वा सम्बन्धितविशेषज्ञहरु मध्येबाट कम्तीमा एकजना महिला समेतको प्रतिनिधित्व हुने गरी प्राविधिक समितिले मनोनयन गरेका तीन जना –सदस्य
(ज) कार्यकारी निर्देशक –सदस्य–सचिव
(२) उपनियम (१) को खण्ड (छ) बमोजिमका सदस्य मनोनयन गर्दा प्राविधिक समितिले आवश्यकता अनुसार अवधि तोकी मनोनयन गर्न सक्नेछ ।