दफा ३८
प्रोवेशन तथा प्यारोल बोर्ड रहने
: (१) कैद सजाय पाएका कसूरदारको सामाजिक पुनर्स्थापना तथा एकीकरण गर्ने कार्यमा सहयोग समेत पुरयाउनको लागि देहाय बमोजिमको एक सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्ड रहनेछः-
(क) महान्यायाधिवक्ता ज् अध्यक्ष
(ख) सचिव, कानून, न्याय तथा संसदीय
मामिला मन्त्रालय त सदस्य
(ग) सचिव, गृह मन्त्रालय ला सदस्य
(घ). उपलब्ध भएसम्म एक जना महिला सहित
सम्बन्धित मन्त्रालयले तोकेका दुई जना
मनोचिकित्सक नासदस्य
(ङ) महानिरीक्षक, नेपाल प्रहरी जा
सदस्य
(च) सम्बन्धित मन्त्रालयले तोकेको
अपराधशास्त्री वा दण्डशास्त्री त सदस्य
७ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(छ) महानिर्देशक, कारागार व्यवस्थापन विभाग सदस्य सचिव
(२) प्रोवेशन तथा प्यारोल बोर्डको प्रत्यक्ष निर्देशन, नियन्त्रण र सुपरीवेक्षणमा रहने गरी प्रत्येक प्रदेशमा देहाय बमोजिमको प्रदेश प्रोवेशन तथा प्यारोल बोर्ड रहनेछः-
(क) मुख्य न्यायाधिवक्ता - अध्यक्ष
(ख) सचिव, प्रदेश कानून मन्त्रालय भा सदस्य
(ग) सचिव, प्रदेश गृह मन्त्रालय न्सदस्य
(घ) प्रहरी प्रमुख, प्रदेश प्रहरी -सदस्य
(ङ) उपलब्ध भएसम्म एक जना महिला सहित प्रदेश सरकारले तोकेका दुई जना मनोचिकित्स -सदस्य
(च) प्रदेश सरकारले तोकेको अपराधशास्त्री वा दण्डशास्त्री - सदस्य
(छ) प्रदेश कारागार व्यवस्थापन सम्बन्धी निकायको प्रमुख - सदस्य-सचिव