दफा १६
फेला परेको सूचना
: अन्वेषण कार्यबाट करार क्षेत्रभित्र पेट्रोलियम भएको संकेत पाउनासाथ ठेकेदारले त्यसको जानकारी विभागलाई तुरुन्त दिनेछ । त्यस्तो जानकारीमा फेला परेको पेट्रोलियम सम्बन्धमा उपलब्ध भएसम्मको विस्तृत विवरण समावेश हुनु पर्नेछ ।
करार क्षेत्रमा पेट्रोलियम फेला नपरे पनि ठेकेदारले त्यसको जानकारी विभागमा दिनु पर्नेछ ।
करार क्षेत्रमा पेट्रोलियम फेला नपरे पनि ठेकेदारले त्यसको जानकारी विभागमा दिनु पर्नेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन