दफा १७
फेलो चार्टर्ड एकाउन्टेन्ट (एफ
सी.ए.): देहायका सदस्यहरुलाई तोकिए बमोजिम फेलो चार्टर्ड एकाउन्टेन्टको सदस्यता दिन सकिनेछ: –
(क) यो दफा प्रारम्भ हुँदाका बखत लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम “क” वर्गको दर्तावाला लेखापरीक्षक प्रमाणपत्र प्राप्त गरेको व्यक्ति,
(ख) कम्तीमा पाँच वर्ष लेखा व्यवसायमा संलग्न रहेका चार्टर्ड एकाउन्टेन्ट सदस्य ।