नियम १५
फैसला आदेश सुनाउने
  मुद्दाको सुनुवाइ पूरा भई सकेपछि उपस्थित रहेका पक्ष, विपक्ष वा वारिस राखी फैसला आदेश लेख्ने वा टिपाउने अध्यक्षबाट सोही दिन फैसला सुनाईनेछ ।