नियम १३
फैसला र आदेशको ढाँचा
  न्यायाधिकरणबाट हुने फैसला अनुसूची–४ बमोजिमको ढाँचामा हुनुपर्छ र कारबाईको सम्बन्धमा न्यायाधिकरणबाट हुने आदेश आदेशपत्रमा लेख्नु पर्छ ।