नियम ३५
फैसला लेख्दा खुलाउनुु पर्ने व्यहोरा
फैसलामा आफ्नो ठहर लेख्दा वादी
प्रतिवादीकोे दावी तथा जिकिर, निर्णय गर्नु पर्ने विषय, दुवै पक्षले पेश गरेका
प्रमाणहरु, कानूनी प्रश्न भएकोमा त्यसको व्याख्या, कानून व्यवसायीको वहस जिकिर
र निर्णयका आधारहरु समेतको व्यहोरा खुलाउनु पर्नेछ ।