दफा ५५
फैसला सुनाउने
मुद्दाको निर्णय सुनाउँदा सर्वसम्मत भए कुनै एक सदस्यले र सर्वसम्मत नभएमा बहुमत राय भएका कुनै एक सदस्यले तथा फरक मत राख्ने सदस्यले आ-आफ्नो, निर्णय सुनाउनु पर्नेछ।