दफा ६०
फैसलाको सूचना दिनु पर्ने
थुनामा रहेका प्रतिवादीलाई फैसलाको प्रतिलिपि संलग्न गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३२ बमोजिम फैसला भएको सूचना दिनु पर्नेछ।