नियम १५
फोहर मैला फाल्न नपाइने

१५. फोहर मैला फाल्न नपाइने

कुनै पनि व्यक्तिले निकुञ्जभित्र फोहर मैला गर्न वा फाल्न हुँदैन ।