नियम ६५
बचत तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति
: (१) बचत तथा कर्जा सुरक्षण कोषको सञ्चालनका लागि देहायबमोजिमको एक सञ्चालक समिति रहनेछ :-
(क) साधारण सभाबाट निर्बाचित व्यक्ति - अध्यक्ष (ख) सहसचिव, मन्त्रालय -सेदस्य (ग) सहसचिव, अर्थ मन्त्रालय -सदस्य (घ) रजिष्टार, सहकारी विभांग -सदस्य (ङ) निर्देशक. नेपाल राष्ट्र बैङ्क -सदस्य (च) सदस्य-सचिव, राष्ट्रिय सहकारी विकास
बोर्ड -सदस्य (छ) कार्यकारी प्रमुख, राष्ट्रिय सहकारी
महासङ्घ -सदस्य (ज) कार्यकारी प्रमुख; नेपाल बचत तथा क्रष्ण
केन्द्रीय सहकारी“सङ्घ -सदस्य (झ) कार्यकारी प्रमुख, नेपाल बहुउद्देश्यीय
केन्द्रीय सहकारी सङ्घ -सदस्य (ज) कार्यकारी प्रमुख, राष्ट्रिय सहकारी बैङ्क -सदस्य (ट।: कार्यकारी प्रमुख, नेपाल कृषि सहकारी
केन्द्रीय सङ्घ -सदस्य (रु) साधारण सभाबाट निर्वाचित कम्तीमा एक
जना महिलासहित तीन जना -सदस्य (ड) कार्यकारी प्रमुख, बचत तथा कर्जा
सुरक्षण कोष -सदस्य-सचिव (२) उपनियम (१) को खण्ड (क) र (ठ) बमोजिम निर्वाचित पदाधिकारीको पदावधि चार वर्षको हुनेछ र निज पुन एक पटकको लागि निर्वाचित हुन सक्नेछ ।