दफा १९
बचाउ :
यो ऐन प्रारम्भ हुनुभन्दा अघि अति गोप्य, गोप्य वा यस्तै अन्य कुनै प्रकृति जनाउने गरी छाप लगाई राखेको कार्यालयको लिखतलाई यस ऐन अन्तर्गत वर्गीकरण नगरिएमा त्यस्तो लिखतलाई यस ऐनको प्रयोजनको लागि वर्गीकृत लिखत मानिने छैन ।