दफा १२
बचाउ
: यस ऐनमा लेखिएको कुनै कुराले प्रचलित कानूनको विपरीत नहुने गरी रीतिथिति, परम्परा वा चलन व्यवहार अनुसार भएको वा हुुने कुनै विवाहको वैधतालाई प्रतिकूल असर पारेको मानिने छैन ।