दफा ३२
बचाउ
भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी अध्यादेश,२०७२ बमोजिम प्राधिकरणको नामबाट भइसकेका खर्च, पत्राचार, कायम गरेको बैंक खाता तथा लेखा श्रेस्ता यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।