नियम १६
बजार व्यवस्था
उत्पादित वस्तु जुन क्षेत्रमा उत्पादन भएका हुन सोहि क्षेत्रमा खपत होस् भन्ने अभिप्रायले त्यस्ता उत्पादित सामग्रीहरु जिल्ला स्थित सहकारी संस्थाहरुले खरिद गर्ने र वितरण गर्ने व्यवस्था गरिनेछ र अन्तर जिल्लाका सहकारी संस्थाहरुले पनि खरिद गर्न सक्ने व्यवस्था गरिनेछ ।