नियम
बढी समय (ओभर टायम) काम गरी पकाएको तलब वा ज्यालाको गणना नहुनेः

कुनै प्रतिष्ठानका कर्मचारीले बढी समय काम गरी पकाएको तलब वा ज्यालालाई ऐनको दफा ७ को उपदफा (१) को प्रयोजनको निमित्त वर्ष भरिमा पाएको तलब वा ज्यालाको रकममा गणना गरिने छैन ।