नियम ७२
बढुवा नामावलीको प्रकाशन
बढुवा समितिले बढुवाका लागि सिफारिस भएका कर्मचारीको नामावली सार्वजनिक रूपमा प्रकाशन गर्नेछ । त्यस्तो नामावलीमा सम्भाव्य उम्मेदवार लगायत सिफारिस भएका सबै कर्मचारीले प्राप्त गरेको अङ्क विवरण समेत उल्लेख गर्नु पर्नेछ ।