नियम ६१
बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने
व्यवस्थापिका–संसद सेवाको समूह वा उपसमूहका रिक्त पदहरूमा कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गरिने पदभन्दा एक श्रेणी मुनिका सम्बन्धित समूह वा उपसमूह अन्तर्गत ऐनको दफा २८ बमोजिमको सेवा अवधि
पुगेका कर्मचारी सम्भाव्य उम्मेदवार हुन सक्ने छन् ।