नियम २२
बरबुझारथ गर्नुपर्ने
अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुले आपूm पदवाट हटेपछि आफ्नो जिम्मामा रहेका नगदी, जिन्सी वा बोर्डसँग सम्बन्धित अन्य सवै कागजपत्रहरु आपूm पदवाट हटेको मितिले सात दिन भित्र सदस्य सचिव वा अधिकार प्राप्त अधिकारीलाई वुझाइ सो को भरपाई लिनु पर्नेछ ।