नियम ३
बर्ड फ्लु नियन्त्रण समन्वय समिति
(१) बर्ड फ्लू रोकथाम तथा नियन्त्रण सम्बन्धमा सरोकारवाला निकायसँग समन्वय गरी प्राविधिक कार्य; गर्न विभागमा देहाय बमोजिमको बर्ड फ्लू नियन्त्रण समन्वय समिति रहनेछ:- (क) महानिर्देशक, विभाग - संयोजक (ख) उपमहानिर्देशक, विभाग - सदस्य (ग) ८ उपमहानिर्देशक, स्वास्थ्य सेवा विभाग - सदस्य (घ)_ उपमहानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग - सदस्य (ङ)- प्रमुख, केन्द्रीय पशुपन्छी रोग अन्वेषण -सदस्य प्रयोगशाला (च) प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला - सदस्य (छ) प्रमुख, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग " सदस्य
(ज) वरिष्ठ पशु चिकित्सक, णशुस्वास्थ्य - सदस्य महाशाखा, मन्त्रालय
(झ) प्रमुख, भेटेरिनरी इपिडेमियोलोजी शाखा, - सदस्य विभाग
(ज) प्रतिनिधि (कम्तीमा उपसचिवस्तर), राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ” अहम प्राधिकरण
(ट) प्रमुख, पशुपन्छी रोग अन्वेषण तथा
व्यवस्थापन शाखा, विभाग - सदस्य- सचिव
(२) समितिको बैठक बर्ड फ्लू देखा परेको वा देखा परेको शङ्का भएको अवस्थामा संयोजकले तोकेको मिति, समय र स्थानमा आवश्यकता अनुसार बस्नेछ।
(३) समितिले आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका विषयगत निकायका प्रतिनिधि वा विषय विज्ञलाई सो समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(४) समितिको सचिवालय विभागमा रहनेछ।