दफा ४६
बहाल रहने अवधि
यस ऐनको दफा २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, उद, ३९ र ४० बमोजिमका व्यवस्थाहरू सङ्घीय ऐनबाट: अन्यथा “व्यवस्था भएकोमा बाहेक संवत्‌ २०८१ साल असार मसान्तसम्म बहाल रहनेछन्‌।