नियम ११६
बहु विवाह, बाल विवाह, अनमेल विवाहमा प्रतिबन्ध
कुनैपनि कर्मचारीले मुलुकी ऐन विहाबरीको महलको विपरीत हुने गरी बहु विवाह, बाल विवाह र अनमेल विवाह गर्नु गराउनु हुँदैन ।