नियम
बाँकी कारवाही पूरा गर्नु पर्ने
आयोग गठन हुन भन्दा अघि शिक्षकको नियुक्ति तथा बढुवाको सम्बन्धमा बाँकी रहेका काम कारवाही आयोगले ऐन तथा शिक्षा नियमावली, २०५९ को अधिनमा रही पूरा गर्नु पर्नेछ ।